हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ ॥
TOKYO, DEC 03-नेपाल फेस्टिवल २०२४ मा आएर जापान रेमिट फाईनान्स (JRF) को सदस्य (Member) बन्नु हुने सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ !! फेस्टिवलमा आएर हामीलाई देखाउनु भएको यो सदासय माया प्रती हामी अत्यन्तै गौरावान्वित भएका छौं।तपाईहरुले दिनुभएको यो हार्दिकतालाई हामी सधैं बर्कराएर राख्ने छौं। हामीलाई यसले अझै केहि गर्ने हौसला,जोस जाँगर र उत्प्रेणा मिलेको […]