सबैमा हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ ॥
28,APRIL,OSAKA-सबैमा हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ ॥ प्रथम नेपाल फेस्टिवल कान्साई ओसाका २०२५ मा आएर जापान रेमिट फाईनान्स (JRF) को सदस्य (Member) बन्नु हुने सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ !! फेस्टिवलमा आएर हामीलाई देखाउनु भएको यो सदासय माया प्रती हामी अत्यन्तै गौरावान्वित भएका छौं।तपाईहरुले दिनुभएको यो हार्दिकतालाई हामी सधैं बर्कराएर राख्ने छौं।हामीलाई यसले अझै […]