जापान रेमिट फाईनान्सले आज १३ औं वार्षिक उत्सव मनायो
टोकियो,जापान,असोज,१०-जापान रेमिट फाईनान्सले आज आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ।
यस रेमिट फाईनान्सले जापान र अन्य मुलुकमा रहेका सम्पुर्ण कार्यालयमा एक अनौपचारिक कार्यक्रम गर्दै केक काटरे वार्षिक उत्सव मनाएको हो।
जापानको टोकियोमा सन् २०१२ बाट सञ्चालनमा आएको यस रेमिट्यान्सले विश्वका १६४ भन्दा बढी मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको छ।
केही दिन अघिबाट यस रेमिट्यान्स कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागी मोबाईल एप्लिकेशन JRF WALLET मार्फत नेपाल लगायत जुनसुकै देशमा पैसा पठाएमा उच्च विनिमयदर निर्धारण गर्दै आएको छ।
यो सुविधाले गर्दा जापानमा रहेका विभिन्न मुलुकका सेवाग्राहीहरु उत्साहित हुदैँ अत्याधिक रुपमा प्रयोग गर्दै आईरहेका छन्।
यसैविच : मोबाईल एप्लिकेशनबाट नेपालमा ईसेवा,खल्ती पे,आईएमई पो, प्रभु पे मा उच्च विनिमयदरमा सहजै पैसा पठाउन मिल्ने भएको हुदाँ सेवाग्राहीलाई निकै सहज भएको छ।
जापान रेमिट फाईनान्सको मोबाईल एप्लिकेशन JRF WALLET बाट पैसा पठाउन र पैसा झिक्न पनि मिल्ने छ।तथा वालेट मार्फत जापानको बैंकहरुमा पनि डोमेस्टिक बैंकिङ् कारोबार सहजै गर्न सकिन्छ।
तस्विरहरु !!










Related Posts
Heartfelt thanks to the customers at 13th Fukuoka…
Heartfelt thanks to the customers who opened JRF accounts at the 13th Fukuoka Nepal…
We would like to express our heartfelt gratitude…
We would like to express our heartfelt gratitude to the customers who came to…
Japan Remit Finance: Delivering More Than Money
Japan Remit Finance Philippines (JRF) welcomed February with a VROOM as we proudly announced…
Artikel Paling Banyak Dibaca

Fast, Simple and Secured way of remittance. You can
send money anytime and on the go
![]()







